मुख्य ब्यवस्था
मुख्य उद्देश्य आफ्नो पेशा निरन्तरताका लागि शल्यक्रिया आवश्यकता पर्ने पर्वतारोहण पथ प्रदर्शक, पेट्रोलर तथा पर्वतारोहण प्रशिक्षकहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने । सहयोग गर्न सकिने अवस्था पेशालाई नै चुनौती दिने चोटपटक (दिर्घ वा क्षणिक) पेशा पहिचान गर्ने अभिलेख÷पर्वतारोहण पथ प्रदर्शक, पेट्रोलर तथा पर्वतारोहण प्रशिक्षक सम्बन्धी पेशा निरन्तर गर्ने अभिप्राय पेशा निर्वाह गर्ने क्रममा घाइते भई आई
मुख्य उद्देश्य
आफ्नो पेशा निरन्तरताका लागि शल्यक्रिया आवश्यकता पर्ने पर्वतारोहण पथ प्रदर्शक, पेट्रोलर तथा पर्वतारोहण प्रशिक्षकहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने ।
सहयोग गर्न सकिने अवस्था
पेशालाई नै चुनौती दिने चोटपटक (दिर्घ वा क्षणिक)
पेशा पहिचान गर्ने अभिलेख÷पर्वतारोहण पथ प्रदर्शक, पेट्रोलर तथा पर्वतारोहण प्रशिक्षक सम्बन्धी पेशा निरन्तर गर्ने अभिप्राय
पेशा निर्वाह गर्ने क्रममा घाइते भई आई पर्ने अधिक आर्थिक कठिनाई
हाम्रो अभ्यास्
किज ब्रनिन्कमेयर फाउण्डेशनले उम्मेदवारले चाहेको आर्थिक सहयोग को अपेक्षालाई कुनै पुर्वाग्रह नराखी निर्णय गर्ने गर्दछ । आर्थिक अवस्थाको जाँच पड्ताल, पेशा सम्बन्धन, पेशामा संलग्न ईतिहास, भविष्यमा पेशा सम्बन्धि निजको अभिप्राय तथा घाईतेको उपचार योजना आदि प्राथमिक तथ्य संकलन गरेर आर्थिक सहयोग चाहने उम्मेदवारको छनौट गरिन्छ । घाइते पर्वतारोहण पेशाकर्मीलाई सफल नतिजा सहित आफ्नो पेशामा सिमाबिहिन अवसर उपलब्ध गराउनका लागि प्रति आवेदनका आधारमा आवश्यक ब्यवस्थापन गरिनेछ ।
Featured Testimonial
"The foundation was extremely supportive of every single thing I needed help with and they covered all the financial costs that I needed help with. Not only did the foundation help with the surgery, but they helped with the cost of pain management medications directly after surgery and physical therapy afterwards to help me get back on my feet again. I would not have been able to afford any part of the surgery without their assistance, and the relief of stress from the financial cost was priceless. I can't thank the foundation enough for giving me a fresh start on life, enabling me to recreate and do everything I love to do again."
- Cody Burns

